कसले खोल्छ त्रिवि पदाधिकारी कार्यालयको ताला ?
जेठ १०, २०७९काठमाडौं- त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको कार्यालयको मूल ढोकामा तालाबन्दी भएको ४ महिना बितिसक्दा पनि ताला खोल्न कसैले आँट गरेका छैनन् । माघ ७ गतेबाट उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको ४ महिना बितिसक्दा पनि ताला खोल्ने विषयमा कुनै सहमति हुन सकेको छैन । त्रिवि
सबै पढ्नुहोस