जापानको परिवर्तित नियम कानुन र सुरक्षा सम्बन्धि बृहत गोष्ठी हुने
माघ १४, २०८२टोकियो। जापानको राजधानी टोकियोमा जापानको परिवर्तित नियम कानुन र सुरक्षा सम्बन्धि बृहत गोष्ठी हुने भएको छ । गैर आवासीय नेपाली संघ जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपाली नागरिकहरुलाई यहाँको परिवर्तित नियम र कानूनको बारेमा जानकारी दिने उद्देश्यले टोकियोमा उक्त गोष्ठी हुन लागेको हो। ‘जापानले बिदेशीलाई लक्षित गरेर पछिल्लो समय कानूनहरुको नियमित संश
सबै पढ्नुहोस