पोखरामा १ हजारभन्दा बढी मतान्तर, अघि बढ्दै गठबन्धन
जेठ ३, २०७९पोखरा- पोखरा महानगरमा लगातार मतान्तर बढ्दै गएको छ । गठबन्धनका मेयर उपमेयर दुबैमा लगातार अग्रता कायम गरेका छन् । गठबन्धनका मेयर धनराज आचार्यले ८ हजार ५ सय ६३ मत ल्याएर अग्रता लिँदा एमालेका कृष्ण थापाले ७ हजार २ सय ७८ मत सहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ सय २६ मत पाए । उपमेयरमा पनि गठबन्धन उम्मेदवार कोपिला रानाभाटले करिब ६ सय मतान्तर
सबै पढ्नुहोस