×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

धनगढीमा हमाल झण्डै दोब्बर मतले अगाडि, वड र चन्द पछ्याउँदै

धनगढीमा हमाल झण्डै दोब्बर मतले अगाडि, वड र चन्द पछ्याउँदै

जेठ २, २०७९

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर मतान्तर फराकिलो बनाउँदै गएका छन् । पछिल्लो मतपरिणाम अनुसार ११ हजार १२९ मत गणना हुँदा हमालले ४ हजार ९६४ मत पाएका छन् ।  यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५९१ मत पाएका छन् । यो २ हजार ३७३ मतले अन्तर हो । यसैगरी नेकपा एमालेका रणबहादु

सबै पढ्नुहोस