भरतपुरमा विजय सुवेदीले लिए अग्रता, रेनु पछिपछि
जेठ २, २०७९काठमाडाैँ- भरतपुरमा महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । उनले ३७ मतको अग्रता बनाएका हुन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ४ हजार १४४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याए
सबै पढ्नुहोस