×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

पुर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

पुर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

जेठ १, २०७९

काठमाडौं- एमाले सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन्। पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालका पति स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १ को सदस्यमा उम्मेदवारी दिएका थिए। एमालेको केन्द्रीय सचिव र मन्त्री भइसकेको व्यक्तिका पति वडासदस्यमा पराजित भएपछि सामाजिक सञ्जालमा खिसिटिउरी भइरहेको छ।

सबै पढ्नुहोस