स्याङ्जाको वालिङमा १२ जना मतदाता बोकेको जिप दुर्घटना
बैशाख ३०, २०७९काठमाडौं- स्याङ्जाको वालिङमा १२ जना मतदाता बोकेको जिप दुर्घटनामा परेको छ। जिल्लाको सिख्रेबाट वालिङको र मतदान केन्द्रतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप वालिङ १५ मा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यलय स्याङ्जाले मुलुक प्रेसलाई दिएको जानकारीअनुसार जिप सडकबाट ५०० मिटर तल खसेको थियो। जिपमा १० देखि १२ जना सवार रहेको जानकारी प्राप्त भएको प्रहरीले जना
सबै पढ्नुहोस