देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित
बैशाख ३१, २०७९काठमाडौं- प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा नेपाली कांग्रेस पराजित भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा विपी कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै विपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन्। भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाए। पराजित भएका देउ
सबै पढ्नुहोस