गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सोमबार
जेठ १, २०७९काठमाडौँ- बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको एकै दिन उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ती दुई आयोजनाको सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी ल
सबै पढ्नुहोस