भरतपुरमा रेनु दाहालले फेरि लिइन् अग्रता
जेठ २, २०७९भरतपुर- भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले फेरि अग्रता लिएकी छन्। यसअघि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका थिए। पछिल्लो मत परिणामअनुसार पनि सुवेदीलाई पछि पार्दै दाहालले अग्रता लिएकी हुन्। भरतपुर १५०३१ मत गणना गर्दा ः रेनु दाहाल– ५०३९ बिजय सुबेदी– ५०२७
सबै पढ्नुहोस