लुम्बिनीमा चार उम्मेदवारको मृत्यु, तीन जना बने मृतक परिवारबाटै उम्मेदवार
बैशाख २८, २०७९काठमाडौं- लुम्बिनी प्रदेशमा स्थानीय तह निर्वाचनका उम्मेदवारको मृत्यु भएपछि उनिहरुकै परिवारका सदस्यबाट उम्मेदवारी दर्ता गरिएको छ। मृत्यु भएका चार जना उम्मेदवार मध्य तीन जना उम्मेदवारको परिवारका सदस्यबाटै उम्मेदवारी दर्ता गरिएको हो भने एक जनाको उम्मेदवारी परिवार भन्दा बाहिरबाट दर्ता भएको छ। कपिलवस्तु जिल्लामा दुई जना, रुपन्देहीमा एक जना र दाङमा एक जना
सबै पढ्नुहोस