स्थानीय तहको निर्वाचन : १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा
बैशाख २८, २०७९काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ। आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएको छ। निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन्। निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने दलबाट ३ सय ५५ र स्वतन्त्रबाट ३५ ज
सबै पढ्नुहोस