भरतपुरमा कांग्रेस कार्यकर्ताको बीभत्स हत्या
बैशाख २६, २०७९काठमाडौँ- चितवनमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । भरतपुर महानगरपालिका-१२ का करिब २८ वर्षीय अनिल परियारलाई छुरा हानी बीभत्स हत्या गरिएको हो । भरतपुर महानगरपालिका-७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहले परियारलाई छुरा हानेको थियो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएक
सबै पढ्नुहोस