×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘धनियाको चट्नी’मा अभिशेक

‘धनियाको चट्नी’मा अभिशेक

ब‌ैशाख २२, २०७९

काठमाडौं- मोडल अभिशेक खड्काको अभिनय रहेको ‘धनियाको चट्नी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सञ्जय गुरुङ र भुमीका शाहको आवाज छ। गीतमा गुरुङकै शब्द संगीत रहेको छ। भिडियोमा खड्कासहित उमेश पुडासैनी, भुमीका शाह, समिक्षा शाह, सायरा भण्डारी देखिएका छन्। रविन शाहीले भिडियोको निर्देशन गरेका छन्।

सबै पढ्नुहोस