कोरोना अपडेट: थप १४ जनामा संक्रमण पुष्टि
बैशाख २४, २०७९काठमाडौँ- नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ४ सय २० पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार २ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप २१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ स
सबै पढ्नुहोस