को-को बन्लान् नेविसंघको महामन्त्री ?
चैत १६, २०७८काठमाडौँ- नेपाली कांग्रेसको महत्त्वपूर्ण भातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा पार्टीले दुजाङ शेपालाई मनोनयन गरे पश्चात् अब बन्ने केन्द्रीय समितिमा महामन्त्रीको आकांक्षीहरूको चर्चा चल्न थालेको छ । कांग्रेसको मेरुदण्ड मानिने भातृ संघ नेविसंघको महामन्त्री पदमा धेरै विद्यार्थी नेताले दाबी गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अब ब
सबै पढ्नुहोस