×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

प्रमुख निर्वाचन आयुक्त भन्छन्- आचारसंहिता पालनामा दलहरूले आफैँलाई शंका गरे

प्रमुख निर्वाचन आयुक्त भन्छन्- आचारसंहिता पालनामा दलहरूले आफैँलाई शंका गरे

चैत १७, २०७८

काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालनामा आफैँलाई शंका गरेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा बाेल्दै आयुक्त थपलियाले यस्ताे बताएका हुन् । ‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र मसम्बद्ध भएको दल वा मसम्बद्ध भएकाे संस्था यो आचारसंहिता पालना गर्न र गराउन कटिबद्ध छ, यदि त्यसो हो भने शंका कोप्रति ?’

सबै पढ्नुहोस