आइपीएलमा आज लखनउ चेन्नईबीच खेल हुँदै
चैत १७, २०७८काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलोरले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १२९ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस सिजनको पहिलो खेलमा हार बेहोरेको बैंगलोरको यो पहिलो जित हो भने पहिलो
सबै पढ्नुहोस