युक्रेनी प्रथम महिलाको रुसी आमाहरुलाई यस्तो पत्र
चैत १५, २०७८आमाको जीवनमा आफ्ना सन्तानको जीवनभन्दा मूल्यवान अरू केही हुँदैन । तर रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाको बीचमा युक्रेनमा १३५ बालबालिकाले ज्यान गुमाएका छन् भने १०० बालबालिका अझै राम्रो उपचारको पर्खाइमा छन् । उनीहरुको भविष्य के हुन्छ कसैलाई थाहा छैन । युक्रेनकी प्रथम महिला तथा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले यस युद्धको सिकार भएका निर्दोष बालबालिकाको पीडा विश्वसामु पोख्दै रुसका
सबै पढ्नुहोस