×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

चाेभारमा सुमाेले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु

चाेभारमा सुमाेले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु

चैत ९, २०७८

काठमाडौँ- कीर्तिपुरस्थित चोभारमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा समीर गिरी र अर्का एकजना नाम नखुलेका व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ । ट्राफिक बिट कीर्तिपुरका अनुसार बल्खुबाट जाँदै गरेकाे ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हाे ।

सबै पढ्नुहोस