प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधान मन्त्रीको प्रतिबद्धता
चैत ७, २०७८विराटनगर- प्रधान मन्त्री शेरबहादुर देउवाले चुनाव हुनेमा आशंका नगर्न उनले आग्रह गरेका छन् । तोकिएकै समयमा चुनाव हुने बताएका हुन् । मोरङको सुन्दर हरैँचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले चुनावका विषयमा आशंका नगर्न भनेका हुन् । लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिबद्धता जनाएका छन् । ल
सबै पढ्नुहोस