×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

संगठनकाे सम्पर्कमा नआउने पाँच प्रहरीसँग स्पष्टीकरण माग

संगठनकाे सम्पर्कमा नआउने पाँच प्रहरीसँग स्पष्टीकरण माग

चैत १०, २०७८

काठमाडौं- प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा हाजिर नभएका पाँच प्रहरीसँग स्पष्टीकरण मागेको छ । आफूखुसी कार्यालयमा गैरहाजिरी भएको, खोजविन गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी हवल्दार हरिबहादुर भट्टराई तथा प्रहरी जवानहरू वसन्त चन्द, गौतम केसी, भुवन भण्डारी र कमल विष्टलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।

सबै पढ्नुहोस