संसदको औचित्यमा प्रश्नः सरकारले नयाँ विधेयक दर्ता नै गरेन
चैत २, २०७८काठमाडौँ- संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक दर्ता गरेन । संसदको पछिल्लो बैठक २९ फागुनमा बसेको थियो । ‘प्रतिनिधिसभाको चालु अ
सबै पढ्नुहोस