बार्सिलोनाको मुख्य प्रायोजकमा स्पोटिफाई
चैत ५, २०७८एजेन्सी - म्युजिक प्लेटफर्म स्पोटिफाई चर्चित फुटबल क्लब बार्सिलोना मुख्य प्रायोजक हुने भएको छ । जुलाई २०२२ देखि सुरु हुने गरी स्पोटिफाई र बार्सिलोना फुटबल क्लबबिच चार वर्षको लागि सम्झौता भएको हो । म्युजिक प्लेटफर्मले आफ्नो लोगो पुरुष तथा महिला टिमको जर्सीका साथै ट्रेनिङ शर्टमा राख्नेछ । स्पोन्सरशिपको अङ्गकै रुपमा क्याटलान्टा टिमले आफ्नो स्टेडियमको नाम समेत ‘स्पोर्टिफाई क्याम्प नाउ’ राख्न
सबै पढ्नुहोस