एकदिवसीय विश्वकप यात्रामा नेपाल कम्फर्ट जोनमा !
चैत २, २०७८काठमाडौँ- टी-ट्वेन्टी विश्वकप छनोटमा एक खेल टाढा हुँदै बाहिरिएको नेपाल एकदिवसीय विश्वकप अभियानमा भने तत्काललाई कम्फर्ट जोनमा छ । विश्वकप लिग २ अन्तर्गत २०१९ यता जारी २०२३ को एकदिवसीय विश्वकप रोडम्यापको यो तीन वर्षे अवधिमा नेपालले केवल ८ खेल मात्र खेलेको छ । जबकि सर्वाधिक खेल खेलेको ओमानले २८ खेल खेलेर ३६ अंक बनाएर शीर्ष स्थानमा छ । ८ खेलबाट नेपाल ८
सबै पढ्नुहोस