थप १ सय ११ जना काेराेना संक्रमित, १ काे मृत्यु
फाल्गुण १५, २०७८काठमाडाैँ- नेपालमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ८६ पिसिआर परिक्षणका क्रममा ९४ जना ३ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३५ को मृत्यु भएको छ । त
सबै पढ्नुहोस