वैदेशिक रोजगारीमा जाने सबै कामदारको निःशुल्क ‘पीसीआर’ गरिने
फाल्गुण १३, २०७८काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयमार्फत निःशुल्क पिसीआर परीक्षणको व्यवस्था भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसु
सबै पढ्नुहोस