एमसीसीकाे पक्षमा मतदान गर्ने लाेसपाकाे निर्णय
फाल्गुण ११, २०७८काठमाडाैँ- लाेकतान्त्रिक समाजवादी पार्टी [लाेसपा] ले एमसीसीकाे पक्षमा उभिने निर्णय गरेकाे छ । बुधबार बसेकाे संसदीय दलकाे बैठकले साे निर्णय गरेकाे सांसद चन्दा चाैधरीले बताइन् । ‘लाेसपा पहिल्यैदेखि नै एमसीसीकाे पक्षमै थियाे,’ सांसद चाैधरीले भनिन्— ‘त्यसैले आजकाे बैठकले पनि यस्तै निर्णय गरेकाे हाे ।’ प्रतिनिधि सभामा १३ सिट
सबै पढ्नुहोस