पासाङ दावाले मागे माफी, गाली नगर्न गायक राजेश पायलको आग्रह
पुस १९, २०७८काठमाडौँ- गायक राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो । गायक राईमाथि भएको हातपातको चौतर्फी विरोध भएको थियो । उनको फेसबुकमा राखिएको भिडि
सबै पढ्नुहोस