आज ‘पुस पन्ध , मनाउदै
पुस १५, २०७८धनगढी - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजना सहित पुसे पन्ध्र मनाइँदै छ। यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्ला अनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजारजौटाका कथाव्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ। डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा त्यहाँ उक्त
सबै पढ्नुहोस