×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

आज उपसभापतिकाे मात्रै, महामन्त्रीकाे भाेलि

आज उपसभापतिकाे मात्रै, महामन्त्रीकाे भाेलि

मङ्सिर २९, २०७८

काठमाडाैँ- नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मकाे पदमा मतदान भइसकेकाे छ । यसमा सभापतिकाे टुङ्गाे लागिसकेकाे छ । सभापतिमा पुन: शेरबहादुर देउवा दाेहाेरिएका छन् ।अब आजदेखि अन्य पदाधिकारीहरूसँगै क्रमश: मतगणना हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ । समितिकाअनुसार आज अपराह्न ४ बजेबाट उपसभापति पदकाे मतगणना हुनेछ ।

सबै पढ्नुहोस