×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक

सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक

मङ्सिर २८, २०७८

काठमाडौं - कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा विजयी हुन २३४० मत चाहिने भएको छ । हिजो राति अबेर सम्पन्न मतदानमा चार हजार ६७९ मत खसेको छ । उक्त मतको कम्तीमा ५० प्रतिशत मत पाउने उमेदवार विजयी हुनेछन् । चार हजार ६७९ को ५० प्रतिशत दुई हजार ३४० हुने भएकाले सभापतिमा निर्वाचित हुन कम्तीमा दुई हजार ३४० मत कटाउनु पर्नेछ ।  सभापतिका लागि खसेको मतको ५० प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसकेको अवस्थामा यो पदका लागि पुनः दो

सबै पढ्नुहोस