×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

अमेरिकाको केन्टकीमा आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

अमेरिकाको केन्टकीमा आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

मङ्सिर २६, २०७८

काठमाण्डाै - अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको छ । आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ । केन्टकीमा आपत्काल घोषणा

सबै पढ्नुहोस