×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

थ्री स्टारलाई हराउँदै शीर्षस्थानमा उक्लियो नवप्रवेशी सातदोबाटो

थ्री स्टारलाई हराउँदै शीर्षस्थानमा उक्लियो नवप्रवेशी सातदोबाटो

मङ्सिर १०, २०७८

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मानिएको थ्री स्टार नवप्रवेशी क्लब सातदोबाटोसँग पराजित भएको छ । शुक्रबारको खेलमा थ्रीस्टारलाई पराजित गर्न  सातदोबाटोले गरेको एकमात्र गोल निर्णायक बन्यो ।  जितसँगै २ खेलमा ४ अंक बनाएको सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टारलाई पराजित गर्न सातदोबाटोका ला

सबै पढ्नुहोस