केएमसीको शिविरबाट काठमाडौँको ज्याथाका नौ सय बिरामी लाभान्वित
मङ्सिर २, २०७८काठमाडौँ- काठमाडौँ महानगरपालिका-२७ ज्याथामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल व्यायाम मन्दिर, अन्नपूर्ण मिसा पुचः र ज्याथा युवा तथा सामुदायिक विकास क्लबको सह-आयोजनामा काठमाडौँ महानगरपालिका २७ नं. वडा कार्यालयले एक दिने शिविर आयोजना गरेको हो । स्थानीय अल्वर्ट आईन्स्टाईन स्कुलमा आयोजित शिविरमा काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरूल
सबै पढ्नुहोस