मूल गणनाको तयारी पूरा
कार्तिक २०, २०७८बैतडी- राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । ३१५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ८० सुपरीपेक्षक पनि सहभागी हुने भएका छन् । उनले भने
सबै पढ्नुहोस