स्वास्थ्य सेवातर्फ लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा भर्ना
कार्तिक २४, २०७८काठमाडौँ- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सेवा तर्फका ७ र ८ औँ तहमा विज्ञापन खुला गरेको हो । यस्तै आयोगले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ । आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फ
सबै पढ्नुहोस