अब ट्रायल पास हुनासाथ अनुमतिपत्र (लाइसेन्स)
असोज १३, २०७८काठमाडौँ - लिखित र ट्रायल पास भएपछि लामो समयसम्म सवारी साधन अनुमतिपत्र (लाइसेन्स) नपाउँदा हैरानी खेपेका गण्डकी प्रदेशवासीले अव भने राहत पाउने भएका छन । यातायात व्यवस्था कार्यालय, पोखराले ट्रायल उत्तीर्ण हुनासाथ लाइसेन्स दिने व्यवस्थाको तयारी गरेको छ । तयारीस्वरुप सोमबार कार्यालयमा स्मार्ट कार्डको परीक्षण गरियो । असोज १५ देखि सेवाग्राहीलाई वितरण गरिने कार्यालय प्रमुख भरतराज काफ्लेले बताए । स्मार्ट क
सबै पढ्नुहोस