नेपालमै कोभिड-१९ विरुद्ध खोपको क्लिनिकल ट्रायल गर्न अनुमति
असोज १२, २०७८काठमाडौँ - सानोफी र जीएसकेले नेपालमा कोभिड-१९विरुद्धको खोपको क्लिकल ट्रायल गर्न अनुमति पाएको छ । खोपसम्बन्धी अनुसन्धान, आविष्कार र विकास गर्ने अन्तर्राष्ट्रिय संस्था आइभीआइले नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्दैछ । मुलुकका तीन क्षेत्रमा बाँडिएर चार हजार स्वयमसेवक परिचालन गर्ने लक्ष्य राखेको छ । ग्लोबल क्लिनिकल ट्रायलको सहायताको लागी स्थानीय डाटा संकलन गर्नेछ । आइभीआ
सबै पढ्नुहोस