आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदै
असोज ११, २०७८काठमाण्डाै - आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदैछ ।कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक उपस्थितिमै सहभागी भएर दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन गर
सबै पढ्नुहोस