×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

ट्रकको ठक्करबाट २ जनाको मृत्यु

ट्रकको ठक्करबाट २ जनाको मृत्यु

असोज १२, २०७८

बुटवल - पूर्व पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट २ जनाको ज्यान गएको छ। ज्यान जानेमा सैनामैना नगरपालिका-५ बुद्धनगरका ६२ वर्षीया राधा भट्टराई र उनकै छोरा २१ वर्षीय महेश भट्टराई रहेका छन् ।  पश्चिमबाट बुटवलतर्फ आउदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमा बस पर्खेर बसेका उनीहरूको मृत्यु भएको हो । कलेज जान हिडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आम

सबै पढ्नुहोस