थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि सुरु
भदौ २७, २०७८कैलाली - नेपालको पश्चिमी तराईमा बसोवास गर्ने थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि सुरु भएको छ । दुई दिनसम्म मनाउने पर्व कैलाली–कञ्चनपुर लगायत बाँके र बर्दिया जिल्लाहरुमा मुख्य रूपमा आपसी मेलमिलाप, एकता र सुमधुर पारिवारिक सम्बन्धको प्रतीकको रुपमा मनाउने गरिन्छ । थारु समुदायमा स्थानीय रूपमा आइतबारलाई ‘अटावर’ को नामले चिनिन्छ र त्यो पर्व &lsqu
सबै पढ्नुहोस