३९१५ संक्रमित थपिए, २११८ जना कोरोनामुक्त
साउन २९, २०७८। नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ७०८ पीसीआर परीक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ५२ पुगेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण
सबै पढ्नुहोस