केसी र कनौडिया पालैपालो मुख्यमन्त्री, न्यूनतम साझा कार्यक्रम बनाइने
साउन २७, २०७८लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच नेतृत्वको विषयमा सैद्धान्तिक सहमति भएको छ । सहमतिअनुसार माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया पालैपाले मुख्यमन्त्री बन्नेछन् । ‘विपक्षी गठबन्धनमा सैद्धान्तिक सहमति भएको छ,’ कनौडियाले मकालुखबरसँग भने, ‘आधा–आध
सबै पढ्नुहोस