प्रशिक्षक अलमुताइरीले अन्तर्वातामा बोलेको कुरामा मागे माफी
साउन १९, २०७८नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्षसँगको विवाद र आफ्नो राजीनामाबारे मौन रहँदै एक अनलाईन अन्तर्वातामा बोलेको विषयप्रति माफी मागेका छन् । केहि समयअघि एक अनलाईन अन्तर्वातामा प्रशिक्षक अलमुताइरीले खेलाडीले मात्र खेलेर नहुने र पदाधिकारीहरू पनि सुध्रिनुपर्ने अभिव्यक्ति दिएका थिए । जसलाई लिए र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ
सबै पढ्नुहोस