×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

मेस्सीलाई पीएसजीले आइफेल टावरमा सार्वजनिक गर्दै

मेस्सीलाई पीएसजीले आइफेल टावरमा सार्वजनिक गर्दै

साउन २५, २०७८

एजेन्सी - अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान एवं स्टार फुटबलर लियोनल मेस्सीलाई सार्वजनिक गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइफेल टावर भाडा लिएको दावी गरिएको छ । आइताबार मेस्सी बार्सिलोनाबाट बिदाइ भएका थिए । पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल(थानीले शनिबार नै सामाजिक सञ्जालमार्फत मेस्सी चाडैँ औपचारिक घोषणा गर्ने बताए थिए ।

सबै पढ्नुहोस