पुनः जुटे निधि, कोइराला र सिंह
साउन १६, २०७८नेपाली कांग्रेसका तीन नेताबीच पुनः छलफल भएको छ । यसअघि नै दुईपटक आपसमा छलफल गरिसकेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पुनः भेटवार्ता भएको हो । भेटमा वर्तमान राष्ट्रिय राजनीतिसँगै कांग्रेसको १४औं महाधिवेशनकेन्द्रित छलफल भएको नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए । सिंह निवास चाक्सीबारीमा भएको छलफलमा खासगरी कांग्रेस म
सबै पढ्नुहोस