×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एक वर्षभित्र कास्कीका १६ फार्मेसी कारबाहीमा

एक वर्षभित्र कास्कीका १६ फार्मेसी कारबाहीमा

साउन १८, २०७८

पोखरा, औषधी व्यवस्था विभागले कास्कीका १६ वटा औषधी पसललाई कारबाही गरेको छ । गएको आर्थिक वर्ष २०७७/०७८ मा १६ औषधी पसल कारबाहीमा परेका हुन् । तिमध्ये ९ वटा औषधालयलाई ७ दिन निलम्बन गरिएको थियो भने ६ वटालाई १६ दिन तथा एउटा औषधी पसल २१ दिनसम्म निलम्बनमा परेको थियो । रामबजारमा रहेको गुरुङ सिटी फार्मेसी तीन सातासम्म निलम्बनमा परेको हो । काठमाडौंपछि सबैभन्दा धेरै कारबाहीमा पर्ने औषधी पसल का

सबै पढ्नुहोस