बुढानीलकण्ठ स्कूलमा छात्रवृत्तिमा पढ्नका लागि आवेदन खुला
साउन २१, २०७८गरीब तथा जेहेन्दार बालबालिकाका लागि बुढानीलकण्ठ स्कूलले छात्रवृत्तिमा पढाउने भएको छ । स्कूलले आवेदनसमेत खुल्ला गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई निःशुल्क तथा सहुलियत शुल्कमा पढाउनका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरेर छनौट गर्नै स्कूलले जनाएको छ । कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा ०६८ सालमा जन्म भई कम्तिमा
सबै पढ्नुहोस