×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

माधव नेपालले बोलाए केन्द्रीय सदस्यहरूको बैठक

माधव नेपालले बोलाए केन्द्रीय सदस्यहरूको बैठक

साउन २०, २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टी एकता बचाउन अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने दबाबकाबीच नेपालले बैठक बोलाएका हुन् । बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकले पार्टी एकता र सरकारबारे धारणा तय गर्नेछ । पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको

सबै पढ्नुहोस